Wq/ne/सर विलियम जोन्स

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > सर विलियम जोन्स
सर

सर विलियम जोन्स (२८ सितम्बर १७४६ – २७ अप्रैल १७९४)), अंग्रेज प्राच्य विद्यापंडित र विधिशास्त्री तथा प्राचीन भारत संबंधी सांस्कृतिक अनुसंधानको प्रारंभकर्ता। लंदनमा २८ सेप्टेम्बर १७४६ मा जन्मेका थिए । हैरो र आक्सफर्डमा शिक्षा प्राप्त गरे । शीघ्र नै उसले इब्रानी, फारसी, अरबी र चीनी भाषाको गरे । यस अतिरिक्त जर्मन, इतावली, फ्रेंच, स्पेनी र पुर्तगाली भाषामा राम्रो अधिकार थियो उनले भारतमा संस्कृत भाषाको पनि राम्रो ज्ञान गरेका थिए ।

कथनहरू[edit | edit source]

  • संस्कृतको पुरातनता जे पनि हो, संस्कृत भाषा एक आश्चर्यजनक संरचना भएको भाषा हो । यो ग्रीक भन्दा अधिक परिपूर्ण छ र लैटिन भन्दा अधिक शब्दबहुल छ तथा दुईटै भन्दा अधिक सूक्ष्मता पूर्वक दोषरहित गरिएको छ ।

स्रोत[edit | edit source]