Wq/ne/जिग जिगलर

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > जिग जिगलर

हिलारी ह्यानटन "जिग जिगलर" (६ नोभेम्बर,१९२६- २८ नोभेम्बर, २०१२) अमेरिकी लेखक, इतिहासकार, विक्रेता, शिक्षक, प्रेरक वक्ता थिए ।

जिग जिगलर

कथन[edit | edit source]

  • मानिस प्राय भन्छन् कि प्रेरक विचारदेखि केहि हुन्न । हो भाई, हुन त नुहाएर पनि केहि हुन्न, तब त हामी यसलाई सधै गर्ने सल्लाह दिन्छौ ।
  • एकाग्र-चिन्तन वांछित फल दिन्छ ।
  • जितेर यति महत्व हुदैन जती जित्नको लागि प्रयास गर्नुको महत्व हुन्छ ।
  • तपाइको उपलब्धिको निर्धारण तपाइको प्रवृतिदेखि होइन अपि तु तपाइको हाउ भाऊ देखि हुन्छ ।