Template:Wq/ne/आजको कथन/नोभेम्बर

From Wikimedia Incubator

नोभेम्बर, {{{1}}}[edit source]

' ' ' ' ' ' ' ' ' ' '

१२, नोभेम्बर
रहेछ संसार निशा समान,

आएन ज्यूँदै रहँदा नि ज्ञान । आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो, ज्ञान, न भो विवेक

~लक्ष्मीप्रसाद देवकोटा~

हेर्नेवार्तासम्पादन

१३, नोभेम्बर
इश्वर तिमीले जगत बनायौ चन्द्र बनायौ सूर्य बनायौ यति सुन्दर पृथ्वी बनायौ पृथ्वी मै राम्रो नेपाल बनायौ यहि नेपालमा हिमाल खन्यायौ पहाड खन्यायौ, तराई खन्यायौ एउटा राम्रो नेता दिन लाई किन तिमीले टाउको कन्यायौ किन तिमीलेटाउको कन्यायौ टाउको कन्यायौ टाउको कन्यायौ।

~हरिवंश आचार्य~

हेर्नेवार्तासम्पादन

१४, नोभेम्बर
आमा र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ ।

~श्रीराम~

हेर्नेवार्तासम्पादन

१५, नोभेम्बर
जो व्यक्तिले कहिले गल्ती गरेन त्यस्ले कहिले केहि नयाँ गर्ने कोसिस गरेन ।

~अल्बर्ट आइन्स्टाइन~

हेर्नेवार्तासम्पादन

१६, नोभेम्बर
जीवन ताशको खेल जस्तै हो । तपाईलाई जून पत्ता मिल्छ त्यो नियति हो। तपाई कसरी खेल्नु हुन्छ त्यो स्वेच्छा हो ।

~जवाहरलाल नेहरु~

हेर्नेवार्तासम्पादन

१७, नोभेम्बर
व्यक्ति आफ्नो कर्तव्य बिर्षिन्छन तर आफ्नो अधिकार तिनिहरूलाई याद रहन्छ ।

~इन्दिरा गान्धी~

हेर्नेवार्तासम्पादन

१८, नोभेम्बर
जिन्दगी त जम्मा एउटा पीढी सम्मको हुन्छ तर राम्रो काम सयौ पीढी बाँची रहन्छ ।

~जापानी उक्ति~

हेर्नेवार्तासम्पादन

' ' '

२२, नोभेम्बर
याद राख की तिमीले चाहेको सबै मिलेको हुदैन कहिले कही त्यसमा पनि परम सौभाग्य हुन्छ ।

~दलाई लामा~

हेर्नेवार्तासम्पादन

२३, नोभेम्बर
तपाइको जीवनमा बर्षहरुको मात्रा हुदैन तर तपाइको जीवनमा बर्षहरुमा जीवनको मात्रा महत्त्वपूर्ण हुन्छ ।

~अब्राहम लिंकन~

हेर्नेवार्तासम्पादन

'

२५, नोभेम्बर
जीवनको आधा असफलताको कारण व्यक्तिको आफ्नो घोडाले छ्लांग लगाउने समयमा त्यसको लगाम तान्नू जस्तो हुन्छ ।

~चार्ल्स हेयर~

हेर्नेवार्तासम्पादन

२६, नोभेम्बर
माता पिता आफ्ना सन्तानलाई उत्तरदानमा धनसम्पत्ति होइन अपितु श्रद्धाको भावना दिउन ।

~प्लेटो~

हेर्नेवार्तासम्पादन

२७, नोभेम्बर
तीन चीजलाई धेरै दिन सम्म लुकाएर राख्न सकिदैन - सूर्य, चन्द्र, र सत्य ।

~गौतम बुद्ध~

हेर्नेवार्तासम्पादन

२८, नोभेम्बर
हर एक चीजबाट पहिले तैयार हुनु' सफलताको रहस्य हो ।

~हेनरी फोर्ड~

हेर्नेवार्तासम्पादन

२९, नोभेम्बर
ऊ जसले सोध्छ ५ मिनेटका लागि मुर्ख हुन्छ, जसले सोध्दैन जिवन भर मुर्ख रहन्छ।

~चिनिया उक्ति~

हेर्नेवार्तासम्पादन

३०, नोभेम्बर
नाउलाई सधै जलमा नै रहनु पर्छ जबकि जललाई कहिले नाउमा होइन ठीक त्यस्तै प्रकार भक्ति गर्ने बाला यस दुनियामा रहुन तर जो भक्ति गर्छन उसको मनमा सांसारिक मोहमाया हुनु हुदैन ।

~रामकृष्ण परमहंस~

हेर्नेवार्तासम्पादन