Template:Wq/ne/आजको कथन/१३, नोभेम्बर

From Wikimedia Incubator


इश्वर तिमीले जगत बनायौ चन्द्र बनायौ सूर्य बनायौ यति सुन्दर पृथ्वी बनायौ पृथ्वी मै राम्रो नेपाल बनायौ यहि नेपालमा हिमाल खन्यायौ पहाड खन्यायौ, तराई खन्यायौ एउटा राम्रो नेता दिन लाई किन तिमीले टाउको कन्यायौ किन तिमीलेटाउको कन्यायौ टाउको कन्यायौ टाउको कन्यायौ।

~हरिवंश आचार्य~