Wq/ne/इन्दिरा गान्धी

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > इन्दिरा गान्धी

इन्दिरा गान्धी ईन्दिरा प्रियदर्शिनी गान्धी भारतीय राजनितिज्ञ महिला थिइन्। यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्। इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४मा उनको मृत्यु भयो। उनका पिता पण्डित जवाहरलाल नेहरू स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।

कथन[edit | edit source]

  • व्यक्ति आफ्नो कर्तव्य बिर्षिन्छन तर आफ्नो अधिकार तिनिहरूलाई याद रहन्छ ।

स्रोत[edit | edit source]