Wq/ne/दलाई लामा

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > दलाई लामा

दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधीशत्व दर्शनमा आधारित अवतारवादको अटुट श्रृंखला हो । उनलाई विश्वभरीका तिब्बती बौद्ध धर्मावलम्बीहरु बोधीशत्व आर्य-अवलोकितेश्वरका जिवित अवतारका रुप मान्दछन । मंगोलियन भाषामा दलाईको अर्थ समुन्द्र र लामाको अर्थ गुरू हुन्छ। दलाई लामालाई तिब्बती बौद्ध धर्म अन्तर्गतको मुख्यत: गेलुक ( पहिलो टोपी सम्प्रदाय) सम्प्रदाय र समग्रमा सम्पुर्ण बौद्ध धर्मका गुरु रुपमा श्रद्धा गरिन्छ ।

कथन[edit | edit source]

  • याद राख की तिमीले चाहेको सबै मिलेको हुदैन कहिले कही त्यसमा पनि परम सौभाग्य हुन्छ ।

स्रोत[edit | edit source]