Wq/ne/चिनिया उक्ति

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > चिनिया उक्ति

चीन (चीनियाँ 中国) अधिकारिक नाम जनवादी गणतन्त्र चीन (PRC) पूर्वी एसियामा अवस्थित देश हो । १.३ अरब मानिसहरूको साथ यो विश्वको सर्वाधिक जनसंख्या भएको देश हो र ९६,४१,१४४ वर्ग किलोमीटर क्षेत्रफलको साथ यो रूस र क्यानाडा पछि विश्वको तेस्रो सबैभन्दा ठूलो क्षेत्रफल वाला देश हो। यति विशाल क्षेत्रफल भएको कारण यसको सीमानासँग जोडीने देशहरूको संख्या पनि विश्वमा सर्वाधिक (रूसको बराबर) छ, जो इस प्रकार छ (उत्तरबाट दक्षिण तर्फ): रूस, मंगोलिया, उत्तर कोरिया, भियतनाम, लाओस, म्यान्मार, भारत, भूटान, नेपाल, पाकिस्तान, अफ्गानिस्तान, ताजिकिस्तान, किर्गिस्तान, र कजाखिस्तान। उत्तर पूर्वमा जापान र दक्षिण कोरिया चीनको मुख्य भूमिबाट नजीकै छन । प्रचलित चिनिया उक्तिहरू

कथनहरू[edit | edit source]

  • ऊ जसले सोध्छ ५ मिनेटका लागि मुर्ख हुन्छ, जसले सोध्दैन जिवन भर मुर्ख रहन्छ।
  • बिरालो कालो वा सेतो कुन रङको छ भन्ने कुराभन्दा त्यो बिरालो मुसा मार्न सक्छ कि सक्दैन’ भन्ने विषय मुख्य हो ।

स्रोत[edit | edit source]