Wq/ne/श्रीराम

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > श्रीराम

रामचन्द्र प्राचीन भारत मा जन्मिएका महापुरुष थिए । हिन्दू धर्म मा, राम, विष्णु को १० अवतारहरू मध्ये एक अवतार मानिन्छन् । रामको जीवनकाल र पराक्रम, महर्षि वाल्मिकि द्वारा रचित, संस्कृत महाकाव्य रामायणको रूपमा लेखिएको छ। उनको विषयमा तुलसीदास ले भक्ति काव्य श्रीरामचरितमानस को रचना गरेका थिए । विशेष रूपले उत्तर भारत र नेपालमा राम धेरै पूज्यनीय मानिन्छन् । रामचन्द्र हिन्दुत्ववादिहरको पनि आदर्श पुरुष हुन्।

भनाई[edit | edit source]

  • आमा र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ ।

स्रोत[edit | edit source]