Template:Wq/ne/आजको कथन/सेप्टेम्बर

From Wikimedia Incubator

सेप्टेम्बर, {{{1}}}[edit source]

' ' ' ' ' '

७, सेप्टेम्बर
सबै चिजहरु अनित्य छन्, त्यसैले कुनै पनि वस्तुप्रति आशक्त नहोऊ । -

~गौतम बुद्ध~

हेर्नेवार्तासम्पादन

८, सेप्टेम्बर
सत्यलाई माया गर्ने व्यक्ति दार्शनिक हुन्छन। -

~सुकरात~

हेर्नेवार्तासम्पादन

९, सेप्टेम्बर
छेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन,मनिस् ठूलो दिलले हुन्छ जातले हुदैन। -

~लक्ष्मीप्रसाद देवकोटा~

हेर्नेवार्तासम्पादन

१०, सेप्टेम्बर
निर्थक कुरामा झगडा गर्नु मुर्खको काम हो। -

~विदुर~

हेर्नेवार्तासम्पादन

११, सेप्टेम्बर
नैतिकताको आधार करुणा हो। -

~संस्कृत उक्ति~

हेर्नेवार्तासम्पादन

१२, सेप्टेम्बर
पुरानो कोट लगाउनु र नयाँ पुस्तक किन। -

~हेनरी डेभिड थोरो~

हेर्नेवार्तासम्पादन

१३, सेप्टेम्बर
भलाई जति धेरै गरिन्छ, त्यति नै धेरै फैलिन्छ।

~जोन मिल्टन~

हेर्नेवार्तासम्पादन

' ' ' ' ' ' ' ' ' ' ' ' ' ' ' ' '