Wq/ne/सुकरात

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > सुकरात

सुकरात (Socrates) (४६९-३९९ ई. पू.) प्राचीन ग्रीकका विख्यात w:ne:दार्शनिक हुन। सुकरातलाई सूफि जस्तै मौलिक शिक्षा र आचार द्वारा उदाहरण दिन नै मन पर्थ्यो। वस्तुत: उनका समसामयिक पनि उनलाई सूफी समझन्थे। सूफिहरू जस्तै साधारण शिक्षा तथा मानव सदाचारमा उनी जोड दिन्थे र उनकै तरिका पुराना रूढिहरूमा प्रहार गर्थे। उनी भन्थे, ""साँचो ज्ञान संभव छ तर त्यसको लागि ठीक तरिकामा प्रयत्न गरिए; जुन कुरा हाम्रो दिमागमा आउँछं या हाम्रो अगाडी आएका छन्, त्यसलाई तत्सम्बन्धि घटनाहरूमा हामीले जाच्नु पर्छ, यसरीअनेक परखौं पछि हामी एक सत्यतामा पुग्न सक्छौं। ज्ञानको समान पवित्रतम कुनै वस्तु छैन।'

कथनहरू[edit | edit source]

  • सत्यलाई माया गर्ने व्यक्ति दार्शनिक हुन्छन।

स्रोत[edit | edit source]