User talk:Ramesh Thapa Magar Aseem

From Wikimedia Incubator

Welcome to Wikimedia Incubator!

At the right there are some important links, and here are some tips and info:

If you have any questions, feel free to ask them on Incubator:Community Portal.

-- Welcoming Bot 11:03, 15 May 2017 (UTC)[reply]

A barnstar for you![edit source]

The Editor's Barnstar
शेषि खाम भाषाको विकिपीडियामा अनवरत मेहनेत गरेकोमा तपाईंलाई यो बार्नस्टार प्रदान गर्दैछु Ram Prasad Joshee (talk) 13:39, 19 May 2017 (UTC)[reply]

Ram prasa joshee हजुरलाई धन्यवाद। समयले साथ दिएसम्म निरन्तर साथ रहनेछ। RameshTM (talk) 00:37, 17 June 2017 (UTC)[reply]

खाम पाङमा अनुवाद गर्दा[edit source]

नमस्ते ! अर्को भाषामा बनेका लेखहरूलाई खाम पाङमा अनुवाद गर्दा निम्न कुराहरूमा ध्यान दिनुहोला ।

  1. ठाउँको नाम नेपाली भाषामा अथवा अन्य भाषामा जस्तो छ त्यस्तै राख्नु होला । जस्तै:- कुनै ठाउँको नाम नेपाली भाषामा ठुलो ढङ्गा रहेको छ भने त्यसलाई घेओ लुङ नलेख्नु होला । किन की त्यो ठाउँलाई ठुलो ढुङ्गाकै नामले चिनिन्छ । घेओ लुङ भनेर कसैले चिन्दैन ।
  2. गित, उखान टुक्का, जस्ता शब्दहरू जुन भाषामा बनेका छन् त्यसै भाषामा राख्नुहोला जस्तै:- नेपालीमा जाम सुस्तै जाम सुस्तै, नबोल्नेलाई बोलाउने म उस्तै भन्ने गित लेखिएको छ भने त्यसलाई बा सुस्तै बा सुस्तै ता पाङ्नेलाई पाङाने ङा उस्तै भनेर न लेख्नुहोला । यसको उच्चारण जुन भाषामा हुन्छ त्यसै भाषामा लेखिनु पर्छ ।

नबुझेको कुरा मलाई सोध्नुहोला मलाई प्रश्न सोध्न यहाँ रहेको मेरो हस्ताक्षर पछीको (Talk) भन्ने लिङ्कमा क्लिक गर्नुहोला । कुनै सल्लाह सुझाव र जिज्ञासा भएमा चौतारीमा आफ्नो कुरा राख्नु होला विकिपीडिया कसरी सम्पादन गर्ने भन्ने जानकारीका लागि हाम्रो स्वशिक्षालाई राम्ररी हेर्नुहोला यसका सबै भागहरूलाई राम्ररी पढ्नु भो भने तपाईं छर्लङ्ग हुनु हुनेछ । धन्यवाद --Ram Prasad Joshee (talk) 20:05, 16 June 2017 (UTC)[reply]

नमस्ते मामा। हुन्छ धन्यवाद जानकारी लागि म त्यसै गर्नेछु। RameshTM (talk) 00:34, 17 June 2017 (UTC)[reply]