Wq/ne/आमा

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > आमा

आमा वा माता कुनै बच्चालाई जन्म दिने र पालनपोषण गर्ने अथवा शुकाणुसँग मिलेर बच्चाको बिकासको लागि अण्ड प्रदान गर्ने महिलालाई भनिन्छ।

भनाई[edit | edit source]

  • भगवान सबै तिर हुन सक्दिनन् यसैले उनले आमा बनाए ।

रूडयार्ड किप्लिङ

  • म जो हु वा जो बन्ने आशा राख्दछु, त्यसको श्रेय मेरी आमालाई जान्छ ।

अब्राहम लिंकन

  • आमाको काख कोमल हुन्छ जहाँ बच्चाहरू सुत्दछन् ।

भिक्टर ह्युगो

  • तिमी मलाइ एक असल आमा देउ म तिमीलाई एक असल राष्ट्र दिनेछु ।

नेपोलियन बोनापार्ट

  • यदि मैले कतैबाट प्रेम सिकेको छु भने त्यो मेरी आमाको देन हो ।

अज्ञात

  • जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन ।

अब्राहम लिंकन

  • यदी तिमि निस्वार्थ मायाको खोजीमा छाै भने, अामाको काखमा जाउ ।

यात्री केशर

  • आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु ।

जर्ज वासिंगटन

  • दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो ।

जोडी पिकोल्ट

  • मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ ।

लियोनार्डो डिकाप्रियो

  • संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ ।

अज्ञात