Template:Wq/ne/मुख्यकथन

From Wikimedia Incubator

मे महीनाको कथन

विलियम शेक्सपियर

विलियम शेक्सपियर अङ्ग्रेजी कवि तथा नाटककार थिए । उनलाई व्यापक रूपमा अङ्ग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् ।पूरा लेख.....
जिवन एउटा ग़तिशील छायाँ मात्र हो।
एउटा खराबिले अर्को खराबिलाई जन्म दिन्छ।
जब बुबाले छोरालाई केही दिन्छन्, दुवै हाँस्छन्। जब छोराले बुबालाई केही दिन्छन्, दुवै रुन्छन्।