Template:Wq/ne/आजको कथन/१४, मे

From Wikimedia Incubator
जीवन नै एक सुनिश्चित जोखिम हो। जीवनको सार्थकता कुनै उदेश्यका लागि प्रतिबद्धतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।

~विश्वेश्वरप्रसाद कोइराला~