Template:Wq/ne/आजको कथन/मे
मे, {{{1}}}[edit source]
१, मे
हेर्ने – वार्ता – सम्पादन
“ | बुबा र आमाको सम्मान गर्नुपर्छ र ठुला मानिसहरूको पनि, जीवित प्राणिहरु प्रति दयालुतालाई बलियो पार्नु पर्छ र सत्य बोल्नु पर्छ । | ” |
२, मे
हेर्ने – वार्ता – सम्पादन
“ | म कुनै पनि प्रविधिहरू प्रयोग गर्दिन; म अभिनय गर्न प्रशिक्षित छुइन । म मात्र चलचित्रहरूमा काम गर्न रुचि गर्छु । | ” |
४, मे
हेर्ने – वार्ता – सम्पादन
“ | आजको एक प्रमुख समस्या यो हो कि राजनीति यति कलंकित भई सको कि राम्रा मान्छे सरकारमा जादैनन् । | ” |
६, मे
हेर्ने – वार्ता – सम्पादन
“ | जब हामीले सैनिकहरूको कल्पना गर्यौ त हामीले जनताहरुलाई अर्को तर्फ राखेनौ । | ” |
७, मे
हेर्ने – वार्ता – सम्पादन
“ | उमेर कुनै ठुलो रोचक विषय होइन । कोई पनि बूढो हुन सक्छ । यसको लागि बस तपाईले धेरै बाच्नु पर्छ । | ” |
८, मे
हेर्ने – वार्ता – सम्पादन
“ | व्यक्ति जब आफुलाई अगाडि राखेर कुरा गर्छ भने त्यो बेला ऊँ सबै भन्दा थोरै बास्तविक हुन्छ । त्यसलाई एउटा मुखौटा देउ तब ऊँ सत्य बोल्छ । | ” |
~आस्कर वाइल्ड~,~सत्य~
९, मे
हेर्ने – वार्ता – सम्पादन
“ | मैले सिकेको छु कि गलतिहरू प्राय त्यति नै राम्रो शिक्षकहरू हुन सक्छन् जति की सफलता । | ” |
' '
१२, मे
हेर्ने – वार्ता – सम्पादन
“ | सामान्य देखिने व्यक्ति हरुनै संसारका सबै भन्दा राम्रा व्यक्ति हुन्छन । यही कारण भगवान यस्ता धेरै व्यक्तिहरूको सृजना गर्छ । | ” |
१३, मे
हेर्ने – वार्ता – सम्पादन
“ | मेरा साना दुःखले आर्ज्याको मुलुक होइन यो चार बर्ण छत्तीस जात सबैको साझा फूलबारी हो सबैलाई चेतना भया । | ” |
१४, मे
हेर्ने – वार्ता – सम्पादन
“ | जीवन नै एक सुनिश्चित जोखिम हो। जीवनको सार्थकता कुनै उदेश्यका लागि प्रतिबद्धतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ। | ” |
' ' ' ' '
२०, मे
हेर्ने – वार्ता – सम्पादन
“ | हाम्रो अगाडी जे काम आइपरेको छ त्यसलाई फत्ते गर्नु हाम्रो कर्तव्य हो । | ” |
' ' ' ' '
' ' ' ' '