Wq/ne/अमिताभ बच्चन

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > अमिताभ बच्चन

अमिताभ बच्चन (जन्म-११ अक्टूबर) बलीवुडको सबभन्दा लोकप्रिय अभिनेता हुन् । १९७० को दशकमा उनले ठूलो लोकप्रियता प्राप्त गरे र त्यसबेलादेखि नै भारतीय चलचित्र इतिहासको सबभन्दा प्रमुख व्यक्तित्व बनेका छन्। बच्चनले आफ्नो क्यारियरमा धेरै पुरस्कार (awards) जितेका छन, जसमा तीन राष्ट्रीय चलचित्र पुरस्कार र बाह्र फिलिमफेयर पुरस्कार समावेश छन् । उनको नाम सर्वाधिक सर्वश्रेष्ठ अभिनेता फिल्मफेयर अवार्डको रेकर्ड छ। अभिनय बाहेक बच्चनले पार्श्वगायक, चलचित्र निर्माता र टेलिभिजन कार्यक्रम प्रस्तुतकर्ता र भारतीय संसदको एक निर्वाचित सदस्यका रूपमा १९८७ देखी १९८४ सम्म भूमिका गरेका छन् ।

कथनहरू[edit | edit source]

  • जब म आफ्नो गल्तीको बारेमा सोच्छु या उसलाई फिरी देख्छु तब मालाई लज्जा महसूस हुन्छ। मलाई लाग्छ कि म एक बेकार अभिनेता हूँ।
  • म आफ्न जिन्दगी जति संभव छ उती स्वाभाविक र सामान्य तरीकाले व्यतीत गर्न सक्छु गर्छु . तर दिन रात विवाद मेरो पछि लागि रह्यो भने म यसलाई केहि गर्न सक्दिन, मलाई कहिले कही आश्चर्य लाग्छ कि उनी कसरी यो सबै गर्छन, म दारी पाल्छु र त्यो टाइम्स अफ इंडियाकोे सम्पादकीयमा आउछु ।
  • यो एक रणक्षेत्र हो, मेरो शरीर, जसले धेरै कुरा सहेको छ ।
  • म कहिले एक सुपरस्टार थिइन र कहिले यसमा विश्वास गरिन ।
  • साँचो भन्दा त म कहिले ‘आइकन’, ‘सुपरस्टार’, इत्यदि विश्लेषणको चक्करमा परिन । म सधै आफुलाई एक अभिनेताको रूपमा देख्छु । आफ्नो क्षमताको अनुसार जति राम्रो गर्न सक्छु गर्दै छु ।
  • प्रिय टिभी मीडिया र मेरो घरको बाहिर उभिने फ्यान्स, कृपया यत्रो तनाव न लेउ र यत्रो धेरै मिहिनेत नगर ।
  • म कहिले कहिले पनि आफ्नो भविष्यको बारेमा आश्वस्त थिइन
  • मलाई कहिले कही यो कुराले धेरै दुःख लाग्छ की ,म संग एक पूर्ण तरीकाले निरोगी शरीर छैन ।
  • साँचो भन्छु मैले कहिले स्वयंलाई एक महान नायक या एक आइकनको रूपमा लिइन ।
  • म कुनै पनि प्रविधिहरू प्रयोग गर्दिन; म अभिनय गर्न प्रशिक्षित छुइन । म मात्र चलचित्रहरूमा काम गर्न रुचि गर्छु ।

बारेमा कथन[edit | edit source]

७० बर्षको उमेरमा पनि उनी राम्रो उर्जाले काम गर्दै छन् । जो आजको मेनस्ट्रीम कलाकार हुन । यदि भोली उनलाई बुढो हूदा पनि खतरा अभिनयको मौका मिल्छ भने त्यो बच्चन जिको कारणले हो।

स्रोत[edit | edit source]