Jump to content

Wy/ne/सालडाँडा (स्याङ्जा)

From Wikimedia Incubator
< Wy | ne
(Redirected from Wy/ne/सालडाँडा, स्याङ्जा)
Wy > ne > सालडाँडा (स्याङ्जा)

सालडाँडा स्याङ्जा जिल्लामा पर्ने एक गाउँ हो । यो गाउँ स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकामा अवस्थित रहेको छ । यो सालडाँडा स्याङ्जा सदरमुकामबाट १८ किलोमिटर को दुरिमा रहेको छ ।