Wy/ne/पर्सा राष्ट्रिय निकुञ्ज

From Wikimedia Incubator
< Wy‎ | ne
Wy > ne > पर्सा राष्ट्रिय निकुञ्ज
  • स्थापनाः २०४० साल (सन् १९८४)
  • म. क्षे. स्थापनाः २०६२ साल (सन् २००५)
  • क्षेत्रफलः ६२७.३९ वर्ग कि.मि.
  • म. क्षे. क्षेत्रफलः २८५.३० वर्ग कि.मि.

पर्सा वन्यजन्तु आरक्ष नारायणी अञ्चलको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको वन्यजन्तु आरक्षण क्षेत्र हो, जुन चितवन जिल्लाको पूर्वी भाग, मकवानपुर जिल्लाको दक्षिणी भाग, अनि पर्सा र बारा जिल्लाका उत्तरी भागहरूमा फैलिएको छ। यस आरक्षको क्षेत्रफल ४९९ बर्ग कि.मी. छ। वि.सं. १९८४ मा जंगली हात्तीको बासस्थान संरक्षण गर्ने हेतुले यस आरक्षको स्थापना गरिएको हो। यसले ७५० मिटर देखि ९५० मिटर सम्मको चुरे पहाड क्षेत्र ओगटेको छ। यसको हावापानी उष्ण प्रदेशीय प्रकारको छ ।