Wt/dty/खेति
खेती
डोटेली[edit | edit source]
पद वर्ग[edit | edit source]
नाम
अर्थ[edit | edit source]
ना॰ [खेत+ई] १. खेतबारीmI अन्न आदि पैदा गद्दा काम; कृषि; किसानी । २. बाली; उब्जा । ~ किसानी—
ना॰ खेतीपाती । — पाती— ना॰ खेतीसम्बन्धी काम; खेतीकिसानी; कृषि । — वाल— ना॰ खेतीको पेसा भया व्यक्ति; कृषक; किसान ।
उदाहरण[edit | edit source]
- ए पलाई खेति डालले बिगाड अर्यो।
अनुवाद[edit | edit source]
- अङ्ग्रेजी: Farming