Wt/dty/आर
आर
डोटेली[edit | edit source]
पद वर्ग[edit | edit source]
नाम
अर्थ[edit | edit source]
ना॰ [सं॰] लामा पात हुन्या, कलेजी रंगका सेता नान नाना फूल फुल्या एक जातको बोट वा त्यइ बोटको भितर हाडे बियाँ हुन्या फुस्रो रबको फल। — पाते— ना॰ आरुको जसो पात हुन्या एक प्रकारको घाँस ।
उदाहरण[edit | edit source]
बरिखा माैसममी आर फल्लान्।
अनुवाद[edit | edit source]
- अङ्ग्रेजी:Peach