Wt/dty/

From Wikimedia Incubator
< Wt‎ | dty
Wt > dty >
  1. देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पल्लो स्वरवर्ण; परम्परागत रूपमी कण्ठस्थानबठे उच्चारण हन्या ह्रस्व स्वरवर्ण मानिएको रे भाषाविज्ञानअनसार आधाखुला, केन्द्रीय स्वरवर्ण; लेख्य रूपमी सो स्वरवर्णको प्रतिनिधित्त्व अद्या लिपिचिह्न ।
  2. लेखाइको क्रममी विषयवस्तुको वर्गीकरण वा विभाजन उपविभाजनका निउति स्वरवर्णको प्रयोग अद्याबेला दिइन्या क्रमबोधक पल्लो चिह्न ।

व्युत्पत्ति[edit | edit source]

संस्कृत

नाम[edit | edit source]

  1. ॐ भितर अन्तर्निहित मानिएका अ+उ+म् तीन ध्वनिमध्ये विष्णुलाई बुझाउने पहिलो ध्वनि । (उ तथा म् ध्वनि क्रमशः शिव र ब्रह्मलाई बुझाउने माणिन्छ ।)
  2. संस्कृत एकाक्षरी कोशअनुसार मूलतः विष्णुलाई जनाउने मङ्गलवाची शब्द ।

पूर्वसर्ग[edit | edit source]

  1. शब्दका अगाडि लागी अभाव, भिन्नता, विपरीतता आदि अर्थ बुझाउन्या पूर्वसर्ग ।

उदाहरण[edit | edit source]

  • अगति
  • अज्ञान
  • अफाप
  • अयोग्य

निपात[edit | edit source]

  1. झर्को, गाली, बेवास्ता, अस्वीकार आदि बुझाउन आवेगका अवस्थामा प्रयोग गरिन्या विस्मयादिबोधक शब्द; आ ।

उदाहरण[edit | edit source]

  • अ, बिनसित्ति कति चलेको ?
  • अ, म यति बेला बजार जान्नँ ।