Wq/ne/सफलता

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > सफलता

विथोविन :

  • लगन छ भने सफल हुनलाई लगानी चाहिदैन ।'

चार्ल्स डार्विन :

  • शिक्षाले हैन इच्छाले महान् बनाउछ ।'

लुइ पाश्चर :

  • प्रतिभा नभएर के भो प्रतिज्ञा हुनु जरूरी छ ।'

थोमस एव्भा एडिसन :

  • लागी पर्दै रहने हो भने असंभव केही छैन ।'

वाल्ट डिज्ने :

  • सफल हुनु छ भने जीवनसँग जुवा खेल्नुहोस् ।'

ओ हेनरी :

  • हरेक समस्याको सदुपयोगबाट सफलता जन्मन्छ ।'

म्याक्सिम गोर्की :

  • शिक्षाले होइन इच्छाले सफल मान्छे जन्माउछ ।'

किंग सी जिलेट :

  • सफलताको लागि एकै विचार काफी हुन सक्छ ।'

डेविड वालेस :

  • सफलता एक प्रकारले विचारलाई व्यावहारमा मोल्ने जोखिम हो ।'

धिरूभाइ अम्बानी :

  • सफलताको लागि पैसा खोज्ने होइन, काम सिक्नु पर्दछ ।'

झमक घिमिरे :

  • सफलताके लागि वातावरण होइन, इच्छाशक्ति प्राथमिक कुरो हो ।'

सोइशिरो होण्डा :

  • पढाइले होइन बुझाइले सफलता हात पर्छ ।'