Wq/ne/संस्कृत

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > संस्कृत
संस्कृत देवनागरी

संस्कृत भाषा संस्कृता वाक्, भारती, सुरभारती, अमरभारती, अमरवाणी, सुरवाणी, गीर्वाणवाणी, गीर्वाणी, देववाणी, देवभाषा, दैवीवाक् इत्यादि नामले यो प्रसिद्ध छ । "परिष्कृत भाषण" पृथ्वीको सबैभन्दा प्राचीनतम भाषाहरू मध्येको एक हो ।

कथनहरू[edit | edit source]

  • कम्प्यूटरलाई प्रोग्राम गर्नको लागि संस्कृत सबै भन्दा सुविधाजनक भाषा हो । —फोर्ब्स पत्रिका ( जुलाई , १९८७ )
  • संस्कृतको पुरातनता जे पनि हो, संस्कृत भाषा एक आश्चर्यजनक संरचना भएको भाषा हो । यो ग्रीक भन्दा अधिक परिपूर्ण छ र लैटिन भन्दा अधिक शब्दबहुल छ तथा दुईटै भन्दा अधिक सूक्ष्मता पूर्वक दोषरहित गरिएको छ । सर विलियम जोन्स
  • सभ्यताको इतिहासमा, पुनर्जागरण पछि , अट्ठारौ शताब्दीको उत्तरार्धमा संस्कृत साहित्यको खोजदेखी बढेर कुनै विश्वव्यापी महत्वको दोस्रो घटना घटेन । आर्थर अन्थोनी मैक्डोनेल

स्रोत[edit | edit source]