Wq/ne/शिवाजी

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > शिवाजी
शिवाजी

छत्रपति शिवाजी राजे भोसले (१६३०-१६८०)ले सन् १६७४मा पश्चिम भारतमा मराठा साम्राज्यको आधार राखेका थिए । उनले कयौं वर्ष औरंगजेबको मुगल साम्राज्यसंग संघर्ष गरेका थिए । शिवाजीको जन्म १९ फेब्रुअरी १६३० मा शिवनेरी किल्लामा भएको थियो ।

कथनहरू[edit | edit source]

  • स्वतन्त्रता एक वरदान हो, र सबैलाई यो प्राप्त गर्ने अधिकार छ।
  • एउटा सानो पाइलाले सानो लक्ष्यमा, पछि एक ठूलो लक्ष्यलाई पनि प्राप्त गराउन सक्छ ।
  • जब साहस दरो छ त , पहाड पनि एउटा माटोको ठिकुरो लाग्छ ।
  • शत्रुलाई कमजोर नसमझ, फेरी अत्यधिक बलिष्ठ सम्झेर डाराउनु पनि गलत हो ।

स्रोत[edit | edit source]