Wq/ne/शिरडी साई बाबा
Appearance
- सेवा प्रेमको अर्को रूप हो ।
- माननव सेवा नै कुनै भगवानको सेवा हो ।
- भगवान आफैभित्र हुन्छ ।
- कीराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्दछ ।
- आफूलाई गाली गर्नेलाई प्रेम गर्न नछोड ।
- अरूबाट प्रतिष्ठा र आदर पाउने इच्छा नराख ।
- ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।
- बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुदैन ।
- बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ ।
- सधै अरूको विचार र दृष्टिकोणलाई आदर गर ।