Wq/ne/विन्स्टन चर्चिल

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > विन्स्टन चर्चिल
विन्स्टल चर्चिल

विन्स्टल चर्चिल बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता थिए। यिनी दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री थिए।

कथन[edit | edit source]

  • निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ ।
  • सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।
  • यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।
  • हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।
  • हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
  • राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।
  • इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।
  • एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
  • युद्वमा तिमी एकपटक मात्र मर्न सक्छौ तर राजनीतिमा, पटकौ पटक ।
  • छोटा शब्दहरू राम्रा हुन्छन र पुराना शब्दहरू सबैभन्दा राम्रा ।