Wq/ne/विन्स्टन चर्चिल
Appearance
विन्स्टल चर्चिल बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता थिए। यिनी दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री थिए।
विकिपिडियामा Wq/ne/विन्स्टन चर्चिलको बारेमा एक लेख छ। |
कथन
[edit | edit source]- निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ ।
- सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।
- यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।
- हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।
- हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
- राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।
- इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।
- एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
- युद्वमा तिमी एकपटक मात्र मर्न सक्छौ तर राजनीतिमा, पटकौ पटक ।
- छोटा शब्दहरू राम्रा हुन्छन र पुराना शब्दहरू सबैभन्दा राम्रा ।