Wq/ne/विन्सेन्ट वेन गो

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > विन्सेन्ट वेन गो
विन्सेन्ट वेन गो

विन्सेन्ट विलेम वेन गो ३० मार्च १८५३ – २९ जुलाई १८९०) नीदरलैण्डका अत्यंत प्रतिभावान चित्रकार थिए जसको अति-प्रभाववादी चित्रकारीले २०औ शताब्दीको आधुनिक कलामा अमर छाप छोडेको छ। उनको चित्र विशद रङ्गहरू र संवेदनाहरू देखि परिपूर्ण छ । जीवनभर उनलाई कुनै सम्मान मिलेन तर उनी मानसिक रोग संग लडीरहे, आफ्नो कान सम्म काटि दिएनर अंततः ३७ वर्षको आयुमा स्वयंलाई गोली हानि आत्महत्या गरे ।

उनको बारेमा[edit | edit source]

कथनहरू[edit | edit source]

  • म चित्रकलाको सपना देख्छु र त्यसपछि म मेरो सपना अरुलाई देखाउँछु।

स्रोत[edit | edit source]