Wq/ne/विकिकथन: भूमिका

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > विकिकथन: भूमिका

विकिकथन नेपाली भाषाको एक कथन संग्रहालय हो यहाँ विभिन्न शास्त्र ग्रन्थ पुस्तकमा लेखिएका अथवा राष्ट्रिय अंतर्राष्ट्रीय विशिष्ट व्यक्तिहरू द्वारा बोलिएका कथन र अन्य मनोरंजन पूर्ण ज्ञानात्मक कथाहरु यसमा समावेश गरिने छन यहाँ भएको लेख कसैले पनि सम्पादन गर्न वा नयाँ लेख लेख्न सक्छ हामी तपाईको योगदानको अपेक्षा राख्दछौ ।

यो पृष्ठ ठुटो तथा अपूर्ण अवस्थामा छ तपाईलाई यसको जानाकारी भए सम्पादन गर्नु होस्