Wq/ne/लेखनाथ पौड्याल

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > लेखनाथ पौड्याल

लेखनाथ पौड्याल (सन् 1885 – 1966) नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता थिए । उनलाई आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवता वादी कविका रुपमा नेपाली साहित्यमा चिनिन्छ । उनको जन्मस्थल लेखनाथ नगरपालिका को अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो, लेखनाथ नगरपालिका । यिनको बुबाको नाम दुर्गादत्त पौड्याल र आमाको नाम बसुन्धरा पौड्याल हो। यिनी आफ्ना आमाबुबाको जेठो छोरो थिए।

कथनहरू[edit | edit source]

सन्दर्भ सामग्री[edit | edit source]