Wq/ne/रोजा पार्क्स

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > रोजा पार्क्स

रोजा लुईज मक्काली पार्क्स अमेरिकी नागरिक अधिकार कार्यकर्त्ता थिइन । उनले संयुक्त राज्य अमेरिकाको कांग्रेसले "द फर्स्ट लेडी अफ सिविल राइट्स" (नागरिक अधिकारको प्रथम महिला) र "द मदर अफ द फ्रीडम मूवमंट" (मुक्त लहरको आमा) नामले संबोधन गर्यो ।

कथनहरू[edit | edit source]

  • प्रत्येक मान्छेले यसरी बाँच्नुपर्छ कि, त्यो जीवनले अरु कसैको जीवनलाई प्रेरणा मिलोस्।
  • यदि तिमीले सही काम गर्दैछौ भने केही कुरासंग पनि डराउँदै नडराऊ ।
  • लक्ष्य बिनाको मानिस हराउँछ भने उत्साह बिनाको मानिस मर्छ ।
  • हामी असफल हुन्छौं, जब हामीले प्रयास गर्दैनौं ।
  • एकजना व्यक्तिमा मात्र पनि संसार परिवर्तन गरिदिन सक्ने सामर्थ्य हुन्छ।
  • हामी यहाँ यो संसारलाई अझै सुन्दर र सबै मानिसहरुको लागि स्वतन्त्रताको आभास दिलाउन जन्मिएका हौँ ।
  • कुनै एक चिजमा दह्रो बनेर उभिनुपर्छ । होइन भने, तिमी जुनसुकै चिजमा पनि लड्न सक्छौ ।
  • हाम्रा प्रत्येक काम, विचारले अरु व्यक्तिहरुमा प्रभाव पार्छन् ।
  • मैले आफूले प्रत्येक दिन हरसम्भव प्रयास गर्छु, त्यो भन्दा राम्रो दिनको आशामा बाँच्छु ।
  • अन्याय सहनुभन्दा प्रतिकार गर्नु उचित हो ।