Wq/ne/रबर्ट फ्रिप्प

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > रबर्ट फ्रिप्प
Jump to navigation Jump to search

रबर्ट फ्रिप्प एक अंग्रेजी गिटारवादक, संगीतकार र रेकर्ड निर्माता हुन ।

Robert Fripp.jpg

कथनहरू[edit]

  • गल्तीदेखि नसिक्नु नि एकमात्र गलती हो ।
  • रचनात्मक काम गम्भीर खेल हो।
  • संगीतकारहरू आफूलाई दूरसंगीतको रूपमा धनी ठान्छन्।

स्रोत[edit]