Wq/ne/मार्टिन लुथर किङ

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > मार्टिन लुथर किङ

डा॰ मार्टिन लूथर किङ जूनियर (१५ जनवरी १९२९ – ४ अप्रिल १९६८) अमेरिकाको एक पादरी, आन्दोलनकारी (ऐक्टिविस्ट) एवं अफ्रीकी-अमेरिकी नागरिक अधिकारको संघर्षको प्रमुख नेता थिए । उनलाई अमेरिकाको गांधी पनि भनिन्छ । उनको प्रयत्नदेखि अमेरिकामा नागरिक अधिकारको क्षेत्रमा प्रगति भयो त्यसैले उनलाई आज मानव अधिकारको प्रतीकको रूपमा पनि देखिन्छन । दुई चर्चले उनलाई सन्तको रूपमा पनि मान्यता प्रदान गरेको छ ।

कथनहरू[edit | edit source]

  • अन्त्यतर्फ हामी शत्रूका कठोर शब्दहरू होइन बल्की मित्रका कठोर मौनताहरू सम्झन्छौ ।

बारेमा कथन[edit | edit source]

स्रोत[edit | edit source]