Wq/ne/माया एन्जिलो

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > माया एन्जिलो

माया एन्जोलो(अप्रिल ४, १९२८ – मे २८, २०१४) अमेरिकी लेखक, कवि र सामाजिक कार्यकर्ता थिइन् ।

कथनहरू[edit | edit source]

  • जब कोई तपाईलाई देखाउ छ त्यो को हो भनेर तब पहिलो पटक त्यसको विश्वास गर ।
  • यदि तपाइ भित्र बस एक मुस्कान बचेको भए त्यो मुस्कान त्यसलाई देऊ जसले तपाईलाई माया गर्छ ।
  • तिमीले जीवनका सबै घट्नाहरूलाई नियन्त्रण त गर्न नसकौला तर तिमीले त्यसबाट पतन नहुने निर्णय लिन सक्छौ ।
  • मेरो जीवनको उद्देश्य मात्र जीउनु होइन, केही लगाव, केही बाध्यता, केही रमाइलो र केही तरिकाका साथ जीवनमा अघि बढ्नु पनि हो ।
  • कसैको जीवनको बादलमा इन्द्रेणी बन्ने प्रयाश गर्नु ।
  • हामीले थुप्रै असफलताहरू भेटौला तर हामी स्वयं असफल भने हुनुहुदैन ।
  • आफै भित्रबाट चम्कने प्रकाशलाई कसैले मधुरो बनाउन सक्दैन ।
  • प्रेमले कुनै बन्धन चिन्दैन । यो बाधाहरूबाट हाम्फाल्दछ, पर्खालहरूमा उफ्रन्छ, पर्खाल नाघ्दै यो पूर्ण आशाका साथ आफ्नो गन्तव्यसम्म पुग्दछ ।
  • मैले यो जाने की, तिमीले भनेको र गरेको मानिसले बिर्सिनेछन्, तर तिमीले उनीहरूमाथी पारेको प्रभाव कहिल्यै बिर्सनेछैनन् ।

स्रोत[edit | edit source]