Wq/ne/माधवप्रसाद घिमिरे

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > माधवप्रसाद घिमिरे

माधवप्रसाद घिमिरेमाधवप्रसाद घिमिरे (जन्म: वि.सं.१९७६ असोज ७ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् । उनी बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा कलम चलाउदै अएका बहुमुखी प्रतिभा हुन ।

कथनहरू[edit | edit source]

स्रोत[edit | edit source]