Wq/ne/माओ त्से-तुङ

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > माओ त्से-तुङ
File:Mao Zedong portrait.jpg

माओ त्से-तुंग (Mao Zedong) अथवा (Mao Tse-tung)को जन्म २६ दिशम्बर १८९३ मा र मृत्यु ९ सितम्बर १९७६ मा भएको हो| उनी चीनी क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो| उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् | मार्क्स वादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले जानिन्छ।

कथन[edit | edit source]

  • मार्क्सवादमा धेरै सिद्धान्तहरू समावेश छन, तर अन्तिम विश्लेषणमा तिनीहरू सबैलाई एक वाक्यमा फिर्ता ल्याउन सकिन्छ: यो विद्रोह गर्ने अधिकार हो
  • सयौं फुलहरु फुलाउ र सयौं विगचारहरुको मन्थन गर ।

स्रोत[edit | edit source]