Wq/ne/महेन्द्र वीर विक्रम शाह

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > महेन्द्र वीर विक्रम शाह

महेन्द्र वीर विक्रम शाह नेपालका नवौं शाहवंशीय राजा हुन्। राजा महेन्द्रले २०२२ सालमा नवलपरासी जिल्लाको गैडकोटमा महेन्द्र राजमार्गको उदघाटन गरेका थिए।

कथन[edit | edit source]

  • म मरे पनि मेरो देश बाँचिरहोस्।
  • बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस्। यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस्।