Wq/ne/महेन्द्र वीर विक्रम शाह

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > महेन्द्र वीर विक्रम शाह
Jump to navigation Jump to search

महेन्द्र वीर विक्रम शाह नेपालका नवौं शाहवंशीय राजा हुन्। राजा महेन्द्रले २०२२ सालमा नवलपरासी जिल्लाको गैडकोटमा महेन्द्र राजमार्गको उदघाटन गरेका थिए।

कथन[edit | edit source]

  • म मरे पनि मेरो देश बाँचिरहोस्।
  • बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस्। यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस्।