Wq/ne/भैरव अर्याल

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > भैरव अर्याल
भैरव अर्याल

भैरव अर्याल (वि. सं. १९९३ - वि. सं. २०३३) प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनका हास्यव्यङ्ग्यका निबन्ध निकै चर्चित छन्।

कथनहरू[edit | edit source]

  • सिंहदरवार होस् कि स्यालदरवार , भोलिवादलाई शिरोधार्य नगर्ने अड्डाअदालत पाउनु प्याज नखाने बाहुन भेट्टाऊनुजस्तो गाह्रो भैसक्यो अब ।

स्रोत[edit | edit source]