Wq/ne/भूपि शेरचन

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > भूपि शेरचन

भूपि शेरचन (वि.स. १९९२-२०४६) नेपाली आधुनिक कवि हुन् । सन् १९६९ मा उनी घुम्ने मेच माथि‍ अन्धो मान्छे कृतिको लागि साझा पुरस्कार बाट सम्मानित भएका थिए ।

कथनहरू[edit | edit source]


  • हामी वीर छौँ
    तर बुद्धू छौँ
    हामी बुद्धूछौँ
    र त हामी वीर छौँ ।
    • हामी


  • हामी रङ्ग–रोगन छुटेका,
    टुटेका, फुटेका
    पुरानो क्यारमबोर्डका गोटी हौँ
    • हामी


  • म एक जुलूस
    ए उफ्र्याइँ
    एक नारा
    र एक झण्डा हुँ





स्रोत[edit | edit source]