Wq/ne/बब मार्ली

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > बब मार्ली

बब मार्लिनअथवानेस्टा रोबर्ट मार्ली, वा चर्चित नाम बब मार्ली (६ फेब्रुअरी १९४५ – ११ मे १९८१) एक जमैकन गायक, गितकार तथा संगितकार हुन ।

बब मार्ली

भनाई[edit | edit source]

  • आखाँ खोल र आफैलाई हेर त, के तिमीले जिइरहेको जिवन प्रति तिमी सन्तुष्ट छौ ?
  • प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।
  • संगितको बारेमा अउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पिडा हुदैन ।
  • एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोश्रो खुलेको हुन्छ ।
  • थोरै मानिसले मात्र वर्षातको अञुभूत गर्दछन्, बाँकी रूझ्दछन् ।
  • आफ्नो इतिहास नविर्स, न त भाग्य नै ।