Wq/ne/फ्रेन्सिस बेकन

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > फ्रेन्सिस बेकन

Wq/ne/फ्रेन्सिस बेकन

भनाई[edit | edit source]

  • आशा एक राम्रो ब्रेकफास्ट हो तर खराब रात्रीभोज ।
  • ज्ञान नै शक्ति हो ।
  • यात्रा, युवावस्थामा, शिक्षाको एक भाग हो भने वयस्क अवस्थामा अनुभवको एक भाग ।
  • एक विद्वान व्यक्तिले आफूले भेट्टाएको भन्दा बढी अवसरहरू सृजना गर्दछ ।
  • श्रिमतीहरू युवा अवस्थाका प्रियशी, वयस्क अवस्थाका सहयात्री र वृद्ध अवस्थाका नर्स हुन् ।
  • केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, केही पुस्तकहरू निल्नका लागि र थोरै मात्र पुस्तकहरू चपाउन र पचाउनका लागि हुन्छन् ।
  • कहिलेकाँही खराब व्यक्तिले असल सुझाव दिन सक्दछ ।
  • हामीले प्रकृतीलाई अनुशरण गर्न बाहेक निर्देशित गर्न सक्दैनौ ।
  • क्षणहरूमा उब्जेका विचारहरू लेखी राख, तिनीहरू जुन अकस्मात् आएका हुन्छन्, महत्वपूर्ण हुन्छन् ।
  • न्यायको क्षेत्र एउटा खोक्रो ठाँउ हो ।

स्रोत[edit | edit source]