Wq/ne/पीटर ड्रकर

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > पीटर ड्रकर

पीटर ड्रकर एक अमेरिकी प्रबन्धन सलाहकार, शिक्षक एवं लेखक थिए। उनी मूलतः आस्ट्रियाका निवासी थिए । प्रबन्धन शिक्षाको विकासको क्षेत्रमा उनले नेतृत्व गरे उनले 'लक्ष्यद्वारा प्रबन्धन' (management by objectives) नामक कांसेप्ट गरे ।

कथन[edit | edit source]

  • प्रभावशाली नेतृत्व भाषण दीनाले या मन पराउनाले सिद्ध हुदैन । नेतृत्व परिणामदेखि देखिन्छ, गुणदेखि होइन ।
  • कामलाई सही तरीकाले गर्नु नि दक्षता (एफिसिएन्सी) हो, सही काम गर्नु नी प्रभाविकता (इफेक्टिवनेस) हो ।
  • 'लक्ष्य द्वारा प्रबन्धन' अवश्य काम गर्छ यदि तपाई लक्ष्य जान्नु हुन्छ । सौमा ९० पटक तपाई लक्ष्य नै जान्नु हुन्न ।
  • निर्णय लिनाले सम्बन्धित अधिकांश चर्चामा यो मान्यता देखिन्छ कि केवल सिनियर इक्सक्युटिव नी निर्णय लिन्छ या उनीहरूद्वारा लिएको निर्णयको नै महत्व छ। यस्तो मान्नु ठुलो गल्ती हो ।

स्रोत[edit | edit source]