Wq/ne/धैर्य

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > धैर्य
  • धैर्य भनेको प्रवृत्ती एवं बानी हो, यसलाई अभ्यास गरी प्रप्त गर्न सकिन्छ ।
  • प्रकृतीको गतिलाई आत्मसात गर, प्रकृतीको रहस्य हो - धैर्य ।
  • प्रतिभा अनन्त धैर्य हो ।
  • निल समुद्र उसैले पार गर्न सक्छ जसको जहाजको पाल धैर्यबाट बनेको हुन्छ ।
  • मर्नका लागि तयार व्यक्ति बग्रेल्ती भेटिन्छ तर धैर्यका साथ दर्द सहने विरलै भेटिन्छ ।
  • उनीहरूनै निर्धन हुन् जससँग धैर्य छैन ।
  • धैर्यको वृक्ष तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
  • जो व्यक्ति धैर्यको मालिक हो, उ सबै चिजको मालिक हो ।