Wq/ne/दयानन्द सरस्वती

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > दयानन्द सरस्वती

दयानन्द सरस्वती

(१८२४ – १८८३) आधुनिक भारत का महान चिन्तक, समाज–सुधारक र देशभकत थिए । उनको सानोमा नाम मुलशंकर थियो । स्वामी दयानन्द सरस्वतीले सन् १८७४ मा एक महान आर्य सुधारक संगठन – आर्य समाज को स्थापना गरेका थिए । स्वामी दयानन्द सरस्वती एक सन्यासी तथा एक महान चिन्तक थिए ।

कथनहरू[edit | edit source]

  • ईश्वर सच्चिदानन्द स्वरूप, निराकार, सर्वशक्तिमान, न्यायकारी, दयालु, अजन्मा, अनन्त, निर्विकार, अनादि, अनुपम, सर्वाधार, सर्वेश्वर, सर्वव्यापक, अन्तर्यामी, अजर, अमर. अभय, नित्य पवित्र र सृष्टिकर्ता हो । त्यही नि उपासना गर्न योग्य छ ।
  • त्यो सर्वव्यापक ईश्वरलाई योगद्वारा जाने पछि हृदयको अविद्यारुपी गाँठ चुटिन्छ, सबै प्रकारको संशय नाश हुन्छ र भविष्यमा गरिन सक्ने पाप कर्म नष्ट हुन्छन । अर्थात ईश्वरलाई जाने पछि व्यक्ति भविष्यमा पाप गर्दैन ।
  • जसलाई परमात्मा र जीवात्माको यथार्थ ज्ञान हुन्छ, जो आलस्यलाई छोडेर सदा उद्योगी, सुखदुःखादिको सहन, धर्मको नित्य सेवन गर्ने वाला छ जसलाई कुनै पदार्थले धर्मदेखि छुटाएर अधर्म तिर नलगोस त्यसैलाई पण्डित भनिन्छ ।

स्रोत[edit | edit source]