Wq/ne/डा. सिअस

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > डा. सिअस

डा.सिअस

कथनहरू[edit | edit source]

  • यसैले नरोउ की सबै सकियो । मुस्कुराउ की यस्तो भयो ।
  • कसरी यति छिटो ढीला भयो दिउसो भन्दा पहिले राति भयो, डिसेम्बर जून भन्दा पहिले आयो, हे भगवान समय कस्तो उडो कसरी यति छिटो रात्रि भयो ।
  • धेरै सावधानी र चतुराईदेखि आफ्नो पाहिला अघि सार र याद राख की जीवन संतुलन बनाइ राख्ने एक महान काम हो ।
  • तपाई कहिले यति बुढो यति अचम्मको यति जङ्गली हुन सकदैनौ । की एउटा किताब उठाएर बच्चाको अगाडि पढन नसक्ने।
  • आज तिमी तिमी हौ ! यो साँचो देखि पनि साँचो छ कोई पनि यस्तो छैन तिमी भन्दा धेरै तिमी होस ।
  • मलाई बकवास मन पर्छ यस्ले दिमागको कोशिसलाई जगाउछ ।

स्रोत[edit | edit source]