Wq/ne/जर्ज वशिंगटन

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > जर्ज वशिंगटन

कथनहरू[edit | edit source]

  • बंदूक महत्त्वमा सिर्फ संविधान भन्दा थोरै हुन्छ त्यो मानिसको स्वतंत्रताको दाँत हुन्छ ।
  • मेरी आमा सबै भन्दा राम्री महिला थिइन जसलाई मैले कहिले देखे । म जो पनि हूँ आफ्नी आमाको कारणले हो । म आफ्नो जीवनमा मिलेको सबै सफलताको श्रेय उनिदेखि मिलेको नैतिक, बौद्धिक र शारीरिक शिक्षालाई दिन्छु ।
  • यदि तपाई आफ्नो प्रतिष्ठाको सम्मान गर्छौ भने राम्रो गुणले सम्पन्न व्यक्तिको संगत गर कीन कि नराम्रो संगत गर्नु भन्दा एक्लै बस्नु ठिक हो ।

स्रोत[edit | edit source]