Wq/ne/जर्ज बर्नार्ड शा

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > जर्ज बर्नार्ड शा

जर्ज बर्नार्ड शा २६ जुलाई १८५६मा आयरल्याण्ड को डब्लिनमा जन्मेका अङ्ग्रेजी भाषा का प्रसिद्द् साहित्यकार ,बिश्लेषक एवं समालोचक । समाजिक समस्यामा आधारित ६० भन्दा बढि नाटक का रचनाकार शा, समसामयिक बिषयमा उन्ले लेखेका बिचार प्रधान लेख हरूका कारण उत्तिकै प्रसिद्द छन| ९४ वर्षको उमेरमा – २, नोभेम्बर १९५०मा स्वर्गिय भएका 'शा' कट्टर समाजवादी हुनाका साथै समाज सुधार कार्यमा समर्पित ब्यक्तित्व थिए ।

कथनहरू[edit | edit source]

  • म एक नास्तिक हूँ र यसको लागि म भगवानलाई धन्यवाद दिन्छु ।

स्रोत[edit | edit source]