Wq/ne/जगदीश घिमिरे
Appearance
जगदीश घिमिरे
भनाइ
[edit | edit source]- मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो ।
- सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यसैको खोजीमा छु ।
- विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ ।
- मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।
- जीवन आखिर धान्ने प्रक्रिया रहेछ । जसले जसरी सक्छ त्यसैगरी धान्छ ।