Wq/ne/ग्रुशो मार्क्स

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > ग्रुशो मार्क्स

कथनहरू[edit | edit source]

  • उमेर कुनै ठुलो रोचक विषय होइन । कोई पनि बूढो हुन सक्छ । यसको लागि बस तपाईले धेरै बाच्नु पर्छ ।
  • अरूको गल्ती देखेर सिख तिमी कहिले त्यति दीर्घ जीवी छैनौ की सारा गल्ती स्वयं गर्छौ ।
  • म कहिले पनि कुनै अनुहार बिर्षन्न तर तपाइको विषयमा मलाई एक अपवाद बनाउनमा खुसि मिल्छ ।
  • पुरुष आफ्नो भाग्य नियंत्रित गर्दैनन . उनको जीवनमा भएकी महिला त्यो काम गर्छे ।
  • कोई पनि आफ्नो साथीको विफलतामा पूर्णरूपले दुखी हुदैन ।
  • ती मेरा सिद्धांत हुन , र यदि त्यो तपाईलाई मन परेन भने म संग अरु पनि छ ।
  • यदि तपाई मजा गर्नु भएको छैन भने, तपाई केहि गलत गर्नु हुदै छ ।
  • त्यो एक मूर्ख जस्तो देखिन सक्छ र एक मूर्ख जस्तो कुरा गर्न सक्छ यो कुरामा धोका नखाऊ त्यो साच्चिकै मूर्ख हो ।