Wq/ne/खप्तड स्वामी

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > खप्तड स्वामी

आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिनुहुन्छ। सन् १८८० मा भारतको कश्मीरको नेहरू परिवारमा जन्मनुभएका खप्डतबाबा विक्रम संवत १९८६मा नेपाल आउँनुभएको थियो। संन्यास लिनु पूर्व उहाँ प्रतिभावान् डाक्टर हुनुहुन्थ्यो।

कथन[edit | edit source]

  • एकाग्रतापुर्वकको विचारले असम्भवलाई पनि सम्भव बनाउँछ ।
  • दृढ विचार भएको मानिसको अधिनमा भाग्य हुन्छ ।