Wq/ne/एकता

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > एकता

समूह भिन्न भिन्न वस्तु व्यक्तिको एकीकरण (एकत्र) हुनु

चराको समूह

लाई समूह भनिन्छ ।

कथन[edit | edit source]

  • साथ जोड्नु शुरूवात हो, साथ रहनु प्रगती र साथ काम गर्नु सफलता हो । - हेनरी फोर्ड
  • सच्चाइ साथीहरूबीचको तर्कबाट निस्कन्छ । - डेविड हुम
  • हामीमध्ये कुनैपनि एक्लो व्यक्ति त्यति स्मार्ट हुन सक्दैन जति हामी सबै मिलेर हुन सक्छौ । - पोगो
  • जब हामी एक्लै सपना देख्छौ त्यो मात्र सपना हो, तर जब हामी साथमा सपना देख्दछौ त्यो सत्यताको शुरूवात हो । - जोन लेनोन
  • थुप्रै हातहरूले कार्यलाई सरल बनाउदछ । - जोन हेउड
  • लट्ठीहरूको बन्डल भाँच्न नसकिने हुन्छ । - केन्याली कहावत
  • एक्लो पत्ताले मात्र कुनै छायाँ दिन सक्दैन । - चुक पेज
  • समूहमा नै शक्ति लुकेको हुन्छ । - इसप
  • समूहले कार्यलाई भागा र सफलतालाई गुणा गर्दछ । - अज्ञात
  • समूहको अर्थ हो सफलता, सबै मिलेर अझ धेरै सफलता प्राप्त गर्न सक्दछन् । - अज्ञात